हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
NayaNaya Khabar
- 1383 दिन अगाडि
मधुमल्ला/ जीवन निरौला-किसोर,
मोरङको मिक्लाजुङका बिभिन्न स्थानमा हात्तिले दैनिक जस्तो आतंक मच्चाउन थालेपछि वडा नं. ८ मा साइरन हर्न तथा लेजर लाइट बितरण गरिएको छ ।
पालिकाका वाडा नं. ६, ७, ८ तथा ९ मा बिगत केहि दिनदेखि दैनिक जस्तो हात्तिको आवत जावत पढेको र किसानको अन्न बालिमा समेत क्षति पुर्याउन थालेपछि क्षति कम गराउने उदेश्यले उत्त सामाग्री वितरण गरिएको पालिका अध्यक्ष बबि कुमार राइले बताउनु भयो ।
कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष पुर्ण बहादुर कुँवर सहित स्थानीयको उपस्थिती रहेको थियो । यो कार्यक्रम प्रभाबित सबै वडामा क्रमस लैजाने अध्यक्ष राइको भनाइ छ ।
-
-
-
-
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ
-
मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्र...
-
छमछम नचाए मिक्लाजुङमा तारा प्रकाशले
-
वडा नं. २ अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
प्रचण्डले एमाले मन्त्रीहरूलाई सुनाए फत्तेमानको गीत
-
मिक्लाजुङलाई सहयोग गर्न गाउंपालिका अध्यक्षको राष्ट्रपति...