निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
NayaNaya Khabar
- 945 दिन अगाडि
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं . ९ मा रहेको जीवन विकास लघुवित्तीय संस्था लिमिटेड शाखा कार्यलय मधुमल्ला तथा जीवनविकास पब्लिक हेल्थ सेन्टर र रञ्जल फाउन्डेसनको संयुक्त आयोजनामा मङ्लबार १ दिने निःशुल्क स्वास्थ्य शिविर मधुमल्लाको पुरानो चलचित्र मन्दिरमा सम्पन्न भएको छ । स्त्रीरोग तथा प्रसुती रोग सेवा , फिजिसियन सेवा, पायल्स फिस्टुला जाँच, ओपीडी सहित परामर्श सेवा डा. बरिष्ठ फिजीसियन आरके मण्डल, बरिष्ठ स्त्रीरोग विशेषज्ञ अञ्जली रसाइली, बरिष्ठ सर्जन डा. सुजन लगातको टिमले ११५ जना सेवा ग्राहीको चेक जाँच तथा परामर्श सेवा प्रदान गरिएको हो । साथै १५ जना बिरामीको अपरेशन गर्नु पर्ने भएकोले जीवन विकास लघुवित्तीय संस्थाका सदस्यहरूलाई ५० प्रतिशत छुट प्रदान गरी १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
-
-
-
-
-
थापा लायन्सको ३२५ सीको डिस्टृक भाइस गभर्नर पदका उम्मेद्...
-
कोशि प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ गाउँपाल...
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...
-
महिलाहरुका लागि सेनिटरी प्याड बनाउने तालिम सम्पन्न
-
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि प्रविधि ह...
-
सुचना दीनेलाई पुरस्कार
-
सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...