पन्चमी सिमसार को लागि मिक्लाजुङ मा श्रमदान
-
NayaNaya Khabar
- 1221 दिन अगाडि
मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि कुमार राई, वडाध्यक्ष लगायतको सकृय सहभागिता
किरात राई यायोख्खा मिक्लाजुङ वडा न ४ को कार्यसमिति तथा पन्चमी सिमसार पर्यटकिय क्षेत्र मिक्लाजुङ वडा न ४ को आयोजना मा पन्चमी पर्यटकीय क्षेत्र मा सिढी निर्माण को लागि श्रमदान सम्पन्न भएको छ ,
उक्त श्रमदान मा मिक्लाजुङ गाउपालिका अध्यक्ष बबि राई , मिक्लाजुङ -४ का वडाध्यक्ष विशाल राई लगायत को समेत सकृयता पुर्वक सहभागिता रहेको थियो
श्रमदान पश्चात् बोल्दै गाउपालिका अध्यक्ष बबि राई ले पन्चमी सिमसार धार्मिक तथा पर्यटकीय दुबै तवर ले सम्रक्षण र प्रवर्दन गर्न आवश्यक रहेको र त्यसलाई पालिका को तर्फ बाट मध्यनजर गरिने बताउदै राम्रो काम को अनुशरण गर्न को लागि कुनै जात धर्म लिङ्ग र पार्टी हेर्न नपर्ने बताउनु हुँदै श्रमदान कार्य मा सहभागी सबै लाई धन्यबाद ज्ञापन गर्नु भयो
-
-
-
-
-
वडा नं. २ अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
वडा नं. ३ सेमीफानलमा
-
बिहारमा कोशी नदीमाथि भारतले बनाउँदै गरेको पुल भत्कियो
-
हात्ति प्रभाबित क्षेत्रमा साइरन हर्न बितरण
-
चुरेफेदी महिला साकोसको चोरी रहस्यमय
-
यात्रु सहायता कक्ष सन्चालन