प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १ लाई
-
NayaNaya Khabar
- 1270 दिन अगाडि
मधुमल्ला/ माेरङकाे मिक्लाजुङ गाउपालिकामा वडा नं १ मा सञ्चालित प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिताकाे उपाधि माथि वडा नं १ ले कबब्जा जमाएकाे छ । आज सुक्रबार भएकाे फाईनल खेलमा वडा नं.१ ए ले मिक्लाजुङ वडा नं ४ लाई ३ को सेटमा हराउंदै वडा नं.१ ए ले उपाधि माथि कब्जा जमायाे । यस्तै वडा नं १ बि ले प्रतियाेयाेगितमा तेस्रो स्थान हांसिल गर्याे ।
प्रथम, दितिय र तृतिय स्थान हांसिल गर्नेले क्रमश नगद रु ४० हजार, २० हजार र १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रथम, दितिय र तृतिय स्थान हांसिल गर्ने टिमलाई मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले नगद पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्र बितरण गर्नु भएको थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पाैडेलले मिक्लाजुङ गाउँपालिकाले सबैप्रकारका खेलहरूलाई प्राथमिकतामा राखेर नियमित रूपमा सञ्चालन गर्ने बताउनु भयाे ।
साथै मिक्लाजुङ गाउँपालिका वडा नं १ मा यति सभ्य र भब्य रूपमा प्रथम उपाध्यक्ष कप भलिवल प्रतियाेगिता सम्पन्न गर्ने तनमनले सहयाेग सबै प्रति मिक्लाजुङ गाउंपालिका उपाध्यक्ष दिनेश पाैडेलले हार्दिक अाभार सहित धन्यवाद व्यक्त गर्नु भयाे ।
-
-
-
-
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
प्लम्बिङ तालिम शुरु
-
उमेश राईको पहलमा शहीद घनश्याम भट्टराईको घर पुनर्निर्माण...
-
वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
-
प्रचण्डले एमाले मन्त्रीहरूलाई सुनाए फत्तेमानको गीत
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...
-
झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी
-
राष्ट्रिय बाणिज्य बैंककाे ५९ औं वार्षिकाेत्सव