धप्परद्धारा उपाधी माथी कब्जा
-
NayaNaya Khabar
- 1321 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वाडा नं. २ मा तिल्केनी युथ क्लबको आयोजनामा सञ्चाली खुल्ला नकउट फुटबल प्रतियोगिताको उपाधीमा धप्पर फुटबल क्लबले कब्बजा जामाएको छ ।
बिहिबार भएको फाइनल खेलमा योङवोई धरधरे फुटबल क्लब र धप्पर फुटबल क्लब बिच भएको फाइनल खेलमा योङ वोई धरधरेलाई ३–० अन्तरले हराउँदै धप्परले उपाधी माथी कब्जा जमाएको हो ।
बिहिबारको फाइनल खेलमाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दीनेश पौडेलले एम्पायरलाई बल दिएर खेलको उद्घाटन गरिएको थियो ।
प्रतियोगितामा प्रथम र द्धितिय हुनेले क्रमश नगद ३० हजार, १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । पौष २५ गते देखी सुरु भएको प्रतियोगितमा १८ टीमको सहभागीता रहेको खेल आयोजक कमिटीका सचिब सारोज किरातीले बताउनु भयो ।
फाइनल खेल प्रतियोगिता हेर्न मिक्लाजुङ गाउँपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, संघ संस्था प्रतिनिधीहरु लगायत उल्लेख्यमात्रामा दर्शकको उपस्थिती रहेको थियो ।
-
-
-
-
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
कृषकहरुलाई कृषी औजार वितरण
-
शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय
-
आज 'राेज डे', यसरी मनाइन्छ 'प्रणय' सप्ताह
-
नेमकिपाको गढ भक्तपुर १ः यसपालि कसलाई बनाउला उम्मेदवार ?
-
संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि