कृषकहरुलाई कृषी औजार वितरण
-
NayaNaya Khabar
- 1158 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा कृषकहरुलाई कृषी कार्य गर्न सजीलो बनाउन प्रविधीको प्रयोग गरी उत्पादनमा वृद्धी गर्न सहयोग पु¥याउने उदेश्यले कृषी उपकरण वितरण गरीएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी कृषी औजार तथा उपकरणहरु वितरण गरीएको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शुशिलराज चौहानले बताउनु भयो ।
शुक्रबार कृषकहरुलाई मकै राेप्ने मिसिन २७ थान अरमाना २ वटा टनेल ४ थान वितरण गरीएको बताइईको छ ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राई उपाध्यक्ष दीनेश पौडेल, वडा सदस्यहरु र कृषी शाखाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
-
-
-
-
-
श्री अन्तु भन्दा कम छैन, झुल्के घाम हेर्न जाउँ बतासे डा...
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...
-
एक्लो मानिसको कथा
-
कृषि स्नातक, पशु चिकत्सक र भेटेरिनरी जे.टि.ए. पदको परीक...
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक