कर शिक्षा तालिम सञ्चालन हुने
-
NayaNaya Khabar
- 1018 दिन अगाडि
मंसिर ३, मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकमा मंसिर ५ गते मंगलबार कर शिक्षा तालीम सञ्चालन हुने भएको छ । मिक्लाजुङ व्यापार प्रवन्ध समितिको आयोजना तथा करदाता सेवा कार्यालय पथरीको समन्वयमा करदता शिक्षा तालिम सञ्चालन गरीने मिक्लाजुङ व्यापार प्रवन्ध समितिका महासचिब अमृत कुमार श्रेष्ठले बताउनु भयो । व्यपारीहरुमा करकोे बारे जनाकारी नहुदा बिभीन्न किसीमका समस्याहरु देखीने गरेकाले व्यपारीहरुका लागी कर शिक्ष तालीमको आयोजना गरीएको मिक्लाजुङ व्यापार प्रवन्ध समितिले जनाएको छ । 
मिक्लाजुङ ९ मधुमल्लामा रहेको मधुमल्ला पार्टी प्यालेसमा मंसिर ५ गते बिहान ११ बजे बाट कर शिक्षा तालीम सञ्चालन हुने छ ।
-
-
-
-
-
सडक बत्ति जडान तिब्र, स्मार्ट लाइटतिर मिक्लाजुङको ध्यान...
-
मोरङ–१ मा काँग्रेसको रणनीतिक परिवर्तन — प्रदेश सह–महामन...
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
मिक्लाजुङ गाउँपालिकाद्वारा घाइते विद्युत् कर्मचारी देवी...
-
ओलीको सम्पर्कमा फरार टोपबहादुर
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
बारको राष्ट्रिय सम्मेलन स्थगन
-
नेपाल–चीन सीमा क्षेत्रको बाढीमा परेकाहरूको उद्धारमा खटि...