मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
NayaNaya Khabar
- 1353 दिन अगाडि
मोरङको मिक्लाजुङ गाउँपलिका वडा नं. ७ वन कार्यलय उत्तर मालबारी जाने सडकमा कालोपत्रेको काम मापदण्ड अनुसार नबनाइएको आरोप लागेको छ । वडा नं. ८ का पुर्व वडाध्यक्ष नविन कार्की सहितको टिमले उत्त आरोप लगाएको हो ।
कार्कीका अनुसार बाटो कालोपत्रे गर्ने काम धमाधम भइरहेको र सोहि कार्यमा ठेकेदारले बाटोको बेसमा लापर्बाहि गरेको भन्दै आरोप लगाएका हुन ।
यता कार्कीको आरोपलाइ वडाध्यक्ष पुर्ण बहादुर कुँवरले भने खण्डन गरेका छन । उत्त बाटो ठेक्का सम्झौता अनुसार नै बनाइएको र कुनै पनि मापदण्ड नमिचेको दाबि उनको छ । उनले इन्जीनियर तथा ठेकेदार कार्यस्थलमै उपलब्ध रहेकाले
निर्माणमा भएका कम्जोरी औलाएर कामलाइ सफल बनाउँदै सँगै दिगो विकाशमा साथ दिन आह्वान समेत गरेका छन ।
-
-
-
-
-
शिक्षकहरु द्धार पालिकमा धर्ना
-
आज 'राेज डे', यसरी मनाइन्छ 'प्रणय' सप्ताह
-
मिक्लाजुङ गाउँपालिकाले प्राकृतिक विपद्का पीडितका लागि ७...
-
मिक्लाजुङ गाउँपालिकमा अध्यक्ष संग छात्रछात्रा कार्यक्रम...
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...
-
श्री अन्तु भन्दा कम छैन, झुल्के घाम हेर्न जाउँ बतासे डा...
-
शनिबारको खेलमा आयोजक ए र साखरे विजयी
-
संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’
-
मदन भण्डारी राजमार्ग : समस्या रहेका क्षेत्रमा बिकल्प प्...