एक महीना अवधीकाे होटल म्यानेजमेण्ट तालीम समापन
-
NayaNaya Khabar
- 948 दिन अगाडि
मधुमल्ला/ मिक्लाजुङ गाउँपालिका वडा नं. ८ र डि. स्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट उर्लाबारीको संयुक्त आयोजनामा एक महीने होटल म्यानेजमेण्ट तालीम समापन गरीएको छ । शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी तालीममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरीएको थियो । मिक्लाजुङ गाउँपालिका वडा नं. ८ र डि. स्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट उर्लाबारीको संयुक्त आयोजनामा सञ्चालीत तालीम उपयोगी भएको र यो तालीमले स्वाबलम्बी बन्न सहयोग पुगेको तालीममा सहभागी राज कुमार कार्कीले बताएउनु भयो ।

तालीममा मिक्लाजुङ गाउँपालीका वडा नं. ८ का २२ जना युवाहरुलाई एक महिना अवधीको तालीम सञ्चालन गरीएको वडाध्यक्ष पुर्ण बहादुर कुवंर (प्रवेश)ले बताउनु भयो । साथै तालीमले युवाहरुलाई स्वरोजगार बन्न प्रेरीत गरेको वडाध्यक्ष कुवंरले बताउनु भयो । वडा कार्यालय संग समन्वय गरेर एक महिना अवधीको तालीम सञ्चालन गर्ने अवसर दीएको प्रति हार्दीक आभार प्रकट गर्दै डि. स्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट उर्लाबारीका सञ्चालक रेजीना बिष्टले आगामी दीनमा थप यस प्रकारका प्राविधीक तालीमहरुमा समन्वय गर्न डि. स्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट उर्लाबारी आतुर रहेको बिष्टले बताउनु भयो ।
-
-
-
-
-
कानेपोखरीको खिर कहानी: राजमार्गसँगै पाक्न थालेको खिर यस...
-
मोरङ निर्वाचन क्षेत्र नं. १ एमालेको आक्रमक प्रचार प्रस...
-
वडा नं. २ अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
थापा लायन्सको ३२५ सीको डिस्टृक भाइस गभर्नर पदका उम्मेद्...
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...
-
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
वन कार्यालयकै संलग्नतामा सामूदायिक वनको काठ तस्करी !