एसिया कपमा सट्टेबाजी खेल्ने ४ जना पक्राउ
-
NayaNaya Khabar
- 1423 दिन अगाडि
एसिया कप क्रिकेट क्रिकेट खेलमा सट्टेबाजी गरेको आरोपमा विराटनगरबाट चार जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार दिउँसो मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन् । उनीहरूलाई खेलमा प्रयोग गरिएको ४ थान मोबाइलहरू र १८ हजार ५ सय रुपैयाँ नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
-
-
-
-
-
वडा नं. ७ बिजयी
-
चुरेफेदी महिला साकोसको चोरी रहस्यमय
-
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि प्रविधि ह...
-
कृषक लाई बिउ बिजन बितरण
-
उर्लाबारी,मधुमल्ला,तोरीबारी,फुङ्नाम,दशमी ,दारेगौंडा,चिस...
-
समृद्धिको पथ मिक्लाजुङ गाउँपालिका
-
उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट कुशलभ केसी...
-
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बु...
-
बाटोमा भएका अवरोधहरु हटाइदै