रिलायन्सका विद्यार्थी बंङ्गलादेश जाँदै
-
NayaNaya Khabar
- 813 दिन अगाडि
मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ७ मा रहेको रिलायन्स अङ्ग्रेजी विद्यालयमा कक्षा १०मा अध्ययनरत विद्यार्थी समिन राई बङ्गलादेशको ढाकामा हुने तेस्रो इन्टरनेसनल ओलम्प्याड एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स जुनीयर समुह तर्फ छनोट भएका छन्।
सोही समुहमा उनी सगैं नेपाल बाट सायस कुवंर बृहस्पती विद्यासदन काठमाण्डौ र मेधावी भुसाल ज्ञानोद्वय सेकेण्डरी स्कुल बाफल काठमाण्डौ जुनीयर समुहमा छनौट भएका छन । विज्ञान र गणीत विषय सम्बन्धि अनुषन्धानमुलक सो कार्यसालमा देशभर बाट बिभिन्न २ चरणहरु पार गर्दै क्लोज क्याम्पमा ६२ जना सहभागी भएका थिए । जस मध्य उत्तकृष्ठ ७ भित्र मोरङ मिक्लाजुङका समीन राई पर्न सफल भए । क्लोज क्याम्पमा परेका रिलायन्सका निरिस संकर (१०) क्यवाहाङ राई (१२) र कुञ्जन लामा (१९) स्थानमा परेका थिए । प्रतियाेगितामा एसियाका सबै देसहरूले सहभागिता जनाउँदै अाएकाछन ।
के हो त ओलम्प्याड एस्ट्रोनोमी
विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ वर्षदेखि २० वर्ष उमेर समूहका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सन् २०१९ देखि ‘जुनियर’ र ‘सिनियर’ गरी दुई विधामा आयोजना गरिँदै आएको उनले बताए।
विद्यालय तहका विद्यार्थीलाई खगोल विज्ञानमा रुचि जगाउन सोसाइटीले यो प्रतियोगितलाई निरन्तरता दिँदै आएको छ। यसअन्तर्गत कक्षा ८ देखि १० सम्मका विद्यार्थीले जुनियरमा र कक्षा ११ देखि १२ का विद्यार्थीले सिनियर समुहमा राखेर प्रतिपर्धा गराईन्छ ।
-
-
-
-
-
Minim eiusmod ut aperiam velit sed voluptas quaerat dig...
-
बिरुवा रोपिन्छ, संरक्षण हुदैन
-
भूमिहीनको हकमाथि राजनीति
-
कृषि स्नातक, पशु चिकत्सक र भेटेरिनरी जे.टि.ए. पदको परीक...
-
समृद्धिको पथ मिक्लाजुङ गाउँपालिका
-
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता क...
-
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी
-
दमकको हत्याकाण्डका मुख्य आरोपीसहित ११ जना पक्राउ
-
सप्तकोशीमा ढुङ्गा दुर्घटना प्रकरण पत्रकारको उपचार गर्द...
