थापा लायन्सको ३२५ सीको डिस्टृक भाइस गभर्नर पदका उम्मेद्वार बन्ने
-
NayaNaya Khabar
- 1139 दिन अगाडि
झापा दमकका सामाजिक व्यक्तित्व एवम लायन्सकर्मी बबरजंग थापा किरण लायन्स क्लब इन्टनेशनल डिस्ट्रिक ३२५ सीको सेकेण्डभाइस गभर्नर पदका लागि उम्मेद्वार बन्ने भएका छन ।दमकको पहिलो लायन्स क्लब लायन्स क्लब माउण्ट एभरेष्टका संस्थापक सदस्य समेत रहेका थापालाई उनकै क्लब माउण्टएभरेष्टले भाइस गभर्नरका लागि उम्मेदवारी प्रस्ताव गरेको हो ।शुक्रबार एक औपचारिक कार्यक्रम गरी थापाको उम्मेद्वारी घोषणा भएको हो ।लायन्स क्लब इन्टरनेशनल ३२५ सीका गभर्नर धिरज गुरुङको प्रमुख आतिथ्य र माउण्ट एभरेष्टका उपाध्यक्ष भगवान बस्नेतकोअध्यक्षतामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले लायन्सकर्मीका रूपमा थापाको सामाजिक योगदान उच्च रहेको चर्चा गरे ।सेकेण्ड भाइस गभर्नरका अर्का आकांक्षी वर्तमान सेक्रेटरी लिला चिमरियाले आफू सहमति, सहकार्य र एकताको मुलमन्त्रलाईआत्मसाथ गर्दै बर्ष २०२३/०२४का लागि थापालाई सो पदमा समर्थन गर्ने बताएका थिए ।

क्रियाशील लायन्स क्लबहरुका अतिरिक्त अन्य विभिन्न सामाजिक संघ संस्थाका प्रमुख र राजनीतिक नेतृत्व कार्यक्रम्मामा संख्यामाउपस्थित थिए ।
-
-
-
-
-
बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
रिलायन्सका विद्यार्थी बंङ्गलादेश जाँदै
-
हेल्लो नेता जी
-
प्रिय मान्छे
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी
-
करदाता शिक्षा तालिम सम्पन्न