बस्न्यातको रिटमा कारण देखाउ आदेश
-
NayaNaya Khabar
- 1315 दिन अगाडि
सर्वोच्च अदालतले अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्नुको लिखित कारण मागेको छ ।
सर्वोच्चले विशेष अदालत र डिल्लीबजार कारागार कार्यालयका नाममा आदेश जारी गर्दै यस्तो कारण माग गरेको हो ।
आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले बस्न्यातलाई थुनामा राख्नुपर्ने लिखित कारण तीन दिनभित्र पेश गर्न भनेको हो ।



-
-
-
-
-
समृद्धिको पथ मिक्लाजुङ गाउँपालिका
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
शनिबारको खेलमा आयोजक ए र साखरे विजयी
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...
-
उद्घाटन खेलमा वडा नं. २ बिजयी सेमीफाइनल प्रवेश
-
जनताको आँगनमै आशा बोकेर पुगेका खड्ग फागोको अभियानले मत...
-
Inventore cillulestiae voluptatibus aliqua Et
-
प्लम्बिङ तालिम शुरु
-
खाडीमा भेटौँला!