मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुको घरको छान लगाउनका लागि जस्तापाता हस्तान्तरण गरेको छ ।
-
NayaNaya Khabar
- 1198 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुको घरको छान लगाउनका लागि जस्तापाता हस्तान्तरण गरेको छ ।
वडाको सिफारीसमा मंगलबार गरिब तथा बिपन्न र आर्थिक अवस्था कमजोर भएका वडा नं. ६, ७ र ९ का ७ घर परिवारलाई जस्तापाता वितरण गरीएको हो । साथै वडा कार्यालयको सिफारीषमा अन्य वडाका गरिब, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई समेत जस्ता पाता वितरण गरीने मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भयो ।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ
-
भूमिहीनको हकमाथि राजनीति
-
बक्राहा माविलाई नमुना विद्यालय बनाउन शंकर बजगाईँको पहल
-
शनिबारको खेलमा आयोजक ए र साखरे विजयी
-
मोरङ्को मिक्लाजुङ वाड न:४ पञ्चमि डाँडा साँगितिक कार्यक्...
-
शिक्षकको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको ऐक्यबद्धता क...
-
३१ औं अन्तराष्ट्रिय अपांगता दिवश मनाउन मिक्लाजुङ भब्य त...
-
तारामान सिरेङको पुनर्जीवित संकल्पः उवासघ अध्यक्षका उम्म...