कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
NayaNaya Khabar
- 1187 दिन अगाडि
मधुमल्ला माघी पर्वको अवसर पारेर इलामको चुलाचुली गाउँपालिका वडा नं . ६ कुइनेटारमा सञ्चालित दोस्रो उपाध्यक्ष कप अन्तर्पालिका भलीबल प्रतियोगिताको उपाधिमाथि कमल गाउँपालिका झापाले कब्जा जमाएको छ ।
आइतबार भएको फाइनल खेलामा बेलबारी नगरपालिकालाई सोझो सेटमा हराउँदै कमल गाउँपालिकाले दोस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि माथि कब्जा जमाएको हो ।
प्रतियोगितामा प्रथम र द्वितीय स्थान हाशील गर्ने टिमले क्रमश नगद ५१ हजार, ३० हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । बिजेताहरूलाई चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलु कुमारी लावतीले नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
प्रतियोगितामा झापा, मोरङ, पाँचथर र इलामका गरी ८ टिमको सहभागिता रहेको थियो
-
-
-
-
-
Laboriosam facilis cumque fugiat saepe
-
उतरि मोरङको दुर्गम भनेर चिनिने रमितेमा पर्यटनको बृद्धि
-
मिक्लाजुङका युवाको साउदी अबरमा मृत्यु
-
जापानमा अध्ययनरत नेपाली विद्यार्थी सन्देशको निधन
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
कर्फ्युपछि नेपालगञ्ज शान्त
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न